Section 65
सामूहिक बीमा कोष
बीमा व्यवसाय अन्तर्गत कुनै विशेष जोखिम समूहको: दायित्व व्यहोर्नका लागि प्राधिकरणले बीमकलाई सामूहिक बीमा कोष (बीमा पुल) स्थापना गर्न वा गराउन सक्नेछ।